तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढ्यो

520
shares

काठमाण्डौ । देशको अर्थतन्त्र विग्रदै गएपछि त्यसको असर शेयर बजारमा पनि परिरहेको छ । कारोबार रकम मात्र होइन नेप्से पछि केहि महिनामै ५ सय भन्दा धेरै विन्दुले घटेको छ ।

साताको चौथो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार ठुलो अङ्कले घटेर बजार बन्द भएको थियो । आजको बुद्धि सँगै समग्र बजार परिसूचक २३७३ विन्दुमा आएको छ ।

यो सेसनमा १७ कम्पनीहरूको शेयर किनबेच भएको छ भने ४ लाख ८३ हजार माथिको शेयर किनबेच भएको छ । कारोबार हुने कम्पनीमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । आज रिलायन्स लाइफ इन्सुरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports