प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री झाँक्रीलाई अमेरिका गएकोमा निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

715
shares

काठमाडौँ। निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टिकरण सोधेको जनाएको छ ।

मन्त्री झाँक्री आयोग बाट अनुमति नलिई विदेश भ्रमण गएकोमा स्पष्टिकरण सोधेको हो ।आयोगमा उजुरी परेपछि गरिएको अनुसन्धानमा मन्त्री झाँक्री आचारसंहिता लागू भएपछि विदेश भ्रमणमा गएको पुष्टि भएको आयोगले जनाएको छ ।

मन्त्री झाँक्रीले आयोगलाई पठाएको स्पष्टिकरणको जवाफ प्राप्त भएको बताइएको छ । जवाफ चित्त नबुझे झाँक्रीलाई आयोगले बोलाएरै स्पष्टिकरण सोध्ने बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports