प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ११ जना कोरोनाका संक्रमित

494
shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा तीन जना कोभिड १९ संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन मध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् ।

एक लाख २३ हजार ५९० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आज देशभर २५१ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports