सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कागबेनीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा एकको निधन, २८ जना घाइते

546
shares

मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको निधन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। एक जनाको स्कुटर चालकको बसको ठक्कर बाट निधन भएको छ भने २८ जना घाइते भएका छन्। उहाँहरुको उपचार भइरहेको छ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports