२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटा बीच भेटवार्ता,

793
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटा बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटा बीच आइतबार दिउँसो भेटवार्ता भएको हो। भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports