विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै दुई एआइजी बिदामा बसे

533
shares

काठमाडौं ।नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त भएपछि दुई सिनियर एआइजी बिदामा बसेका छन् । आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै विश्वराज पोखरेल र सहकुलबहादुर थापा बिदामा बसेका हुन् ।

पोखरेल र थापा सिनियर एआइजी हुन् । गत महिना मात्र बढुवा भएका धिरजलाई आइजिपी बनाएको भन्दै उनीहरुले अदालत जाने सम्मको चेतावनी दिएका छन् । चुनावको मुखमा यसरी प्रहरी नेतृत्वमा विवाद हुँदा चुनावको सुरक्षा प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । तर, आइजिपी नियुक्त गरिएका सिंह पनि एउटै ब्याचको काबिल अफिसर भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports