विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा समाजवादी जिल्ला उपाधक्ष्य सहितले गरे पार्टी परित्याग

572
shares

सल्यान ।नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका जिल्ला उपाध्यक्ष सहित केही नेताहरूले पार्टी परित्याग गरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसले कांग्रेसको सेवा बाहेक अरु केही गर्न नसक्ने प्रमाणित भएकोले पार्टी परित्याग गरेको नेताहरुले बताउनु भएको छ ।


यसरी परित्याग गर्नेमा जिल्ला उपाध्यक्ष राम खड्की सहित एक दर्जन नेता हुनुहुन्छ । पार्टी परित्याग गर्नेहरूमा कमिटी सदस्यहरू इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह रहेका छन् । यस्तै समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारू लगायत रहनु भएको छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports