विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिरिज जोगाउन आज नेपाललाई जित्नै पर्ने दवाव

637
shares

काठमाडौं ।पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । तीन खेलको ट्वान्टी–२० शृङ्खला जोगाउन पनि आज नेपाललाई जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रता लिँदै शृङ्खला जित्नेछ ।

आजको खेल पनि र्कीतिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । १८२ रनको लक्ष्य जिम्बाब्वेले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । ट्वान्टी–२० शृङ्खलापछि नेपालले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports