विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढ्यो

663
shares

काठमाण्डौ ।गत साता बिहीबार बन्द भएको शेयर बजार एकै पटक सोमबार खुलेको छ । सोमबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ ।

११ कम्पनीहरूको १६ पटक शेयर खरिद बिक्री हुँदा ६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको भने घटेको छ । यि कम्पनीको शेयर किनबेचमा २ लाख ६१ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

अपि पावरको शेयर सबै भन्दा धेरै मूल्यको खरिद हुँदा धेरै कारोबार हुने सूचीमा बैंक पनि अग्रस्थानमा रहेका छन । गत बिहीबार पनि सामान्य अङ्कले बढेर बजार बन्द भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports