नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च अदालतको हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन

481
shares

काठमाडौं ।हिमालयन बैंकको लाभांश नरोक्न अदालतले निर्देशन दिएको छ । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरण गर्न दिन आदेश दिएको हो । लाभांश वितरणमा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्ज रद्द भएपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध हिमालयन बैंकले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । ‘हिमालयन बैंक बाट शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे–जे गर्नुपर्ने हो, गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफा बाट २१.३८ प्रतिशत बोनस शेयर र प्रयोजनार्थ ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports