सनातन धर्म नासीए पहिचान र एकता धरापमा पर्ने : अध्यक्ष थापा
वि.सं.२०७९ वैशाख २१ बुधवार १३:३५
shares

काठमाडौ ।हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ ।







































