प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति शर्मा र भारतका नवनियुक्त सेना प्रमुख पाण्डे बीच भिडियो कन्फरेन्स मार्फत कुराकानी, नेपाल भ्रमणको निम्तो

507
shares

काठमाडौं ।प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त सेना प्रमुख मनोज पाण्डे सँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गरेका छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार शर्माले पाण्डे सँग भिडियो कन्फरेन्स मार्फत बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

कुराकानीका क्रममा शर्माले नेपाली सेना र भारतीय सेना बीच रहँदै आएको परम्परा विशिष्ट सम्बन्ध र आपसी सहयोग जनरल पाण्डेको कार्यकालमा अझ उचाइ पुग्ने विश्वास व्यक्त गरेको निर्देशनालयले जनाएको छ ।

त्यसक्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । जवाफमा पाण्डेले आपसी समन्वय र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सेनाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports