प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाख २४ गते एमालेले बिराटनगरमा आमसभा गर्ने, सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

468
shares

विराटनगर ।नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरूको सहभागिता रहने ढकालले जानकारी दिए । सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरी लगायत अन्य विभिन्न पालिकाहरुमा हुने कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम तथा गरिएको केन्द्रीय सदस्य ढकालले बताएका छन् ।

त्यस्तै अध्यक्ष ओली अपरान्ह विराटनगरका उद्योगी व्यावसायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुबीच चुनावी परामर्श गरिने कार्यक्रम सहभागी हुने बताइएको छ । अध्यक्ष ओली वैशाख २५ गते बिहान काठमाण्डौ फर्किने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports