प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झलनाथहरू कांग्रेसको जिउका झिंगा धपाउने झम्के पुच्छर : अध्यक्ष ओली

559
shares

इलाम ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता र जनताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन अग्रसर भएको भन्दै विगतमा झलनाथ खनाललाई टिकट दिनु गल्ती भएको बताएका छन् ।

झलनाथको गृहजिल्ला इलामको माइ नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सिध्याएर कांग्रेसको पछि लागेकाहरु बाट सचेत हुन र भुलवस बाटो बिराउनेहरुलाई एमालेमा फर्किन आग्रह गरे ।

ओलीले भने, ‘एमालेको भोट बाट, एमालेका कार्यकर्ताको मेहनत बाट चुनाव जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर भएका छन् । कांग्रेसको जिउमा झिँगा बस्ना साथ झम्के पुच्छर भएर हल्लिने भएका छन् । यस्तालाई विगतमा टिकट दिनु मेरो भूल भयो ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports