२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टोटनहम हटस्पर्स सँग बराबरीमा रोकिए सँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का

754
shares

एजेन्सी ।टोटनहम हटस्पर्स सँग बराबरीमा रोकिए सँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरी पछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तर, एक खेल कम खेलेको सिटीले आइतवार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ । शनिवार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर, ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायमै राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ, जसमा टोलीले १३ जीत र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports