२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाइने

624
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले मतपत्रमा सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने जनाएको हो ।सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेन लगायत कलमले सही गर्न भनिएको छ ।

आयोगका अनुसार मतपत्रमा कालो, रातो, नीलो वा हरियो मध्ये कुनै पनि मसी भएको कलम-डटपेनले सही गराउन सकिनेछ । आयोगले सिसाकलम बाहेक अन्य कलम बाट मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports