सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैशाख २७ गते राति १२ बजे देखि मदिरा बिक्री गर्न र सेवन गर्न नपाईने ।

533
shares

काठमाडौं ।वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजे देखि मतदान सम्पन्न नभए सम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न/नगराउन अनुरोध गरेको हो ।

साथै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरू बाहेक अन्य सवारी साधनहरू बिहान ६ बजे देखि मतदान सम्पन्न नभए सम्म सञ्चालनमा रोक लगाइएको छ । सूचना विपरीतका कार्य गरेमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports