सगरमाथामा फहरायो एमाले अध्यक्ष ओलीको तस्बीर
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:३१
shares

काठमाडौँ ।नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।
शुक्रबार बिहान ७ बजे सर्वोच्च शिखर सगरमाथा बाट राष्ट्रिय युवा संघ नेपाल ईलामकी नेतृ युवान्तिका तमाङले अध्यक्ष ओलीको तस्वीर फहराएकी हुन् ।
उनको सगरमाथाको सफल आरोहण सँगै कम्युनष्टि लिडरको तस्वीर पहिलो पटक सगरमाथामा फहरिएको हो ।

































