प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू

598
shares

बाजुरा ।बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यहाँ वैशाख ३१ गते बिहान ७ बजे सम्मका लागि कर्फ्यू लगाइएको हो ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट रोक्न कर्फ्यू लगाइएको प्रशासन कार्यालयको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports