विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

611
shares

जनकपुरधाम ।धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा जसपाका दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएका छन् ।

दिनेश ५ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिरकुमार गोइत ४ हजार १०५ मत प्राप्त गरे ।

उपमेयरमा सुनिताले ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मि नियाकुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports