२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने

923
shares

काठमाडौं ।सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको आज पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports