प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१७ अंकले घट्यो नेप्से

572
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ५८ अंकले घटेर २,०६२ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज ३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ । हिजो भारी अंकले बढेको बजार आज घटेको हो । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports