२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनीको कपास उधोगमा आगलागी, आगो निभाउने प्रयास जारी

975
shares

काठमाडौं ।रुपन्देहीको सैनामैना–६ स्थित लुम्बिनी एउटा कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ४ बजे देखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ ।

आगो नियन्त्रणका लागि तीन वटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports