गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भूकम्पले धक्का दियो है

858
shares

काठमाडौँ ।काठमाडौं आसपासमा शनिवार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुश गरिएको हो ।

काठमाडौंमा महसुश गरिने गरी धेरै पछि भूकम्पको झड्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको चागुनारायणआसपासलाइ केन्द्रबिन्दु बनाएर ४‍‍ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports