विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बलात्कार आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिव पक्राउ

728
shares

काठमाडौं । गरेको छ। अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अनाथालयका सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।


राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारी समेत रहेको बताइएको छ। प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहान समेत पक्राउमा परेका छन्।उनी माथि पनि आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ। राईलाई बिहीबार नै पक्राउ गरेर अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports