नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोला तान्दा पनि भक्तपुर जिससको प्रमुखमा एमालेकै उम्मेदवार बिजयी

520
shares

काठमाडौं ।भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रिया बाट निर्वाचित भएका छन् । भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन ।

एमालेका तीन,कांग्रेस माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो । एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेस बाट उपप्रमुख सहित एक सदस्य जित्दा एमालेले प्रमुख सहित ५ सदस्य जितेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports