नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका जान कोभिड रिपोर्ट अब नचाहिने

702
shares

काठमाडौं ।संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रु माथि लगाउँदै आएको कोभिड–१९ को अनिवार्य परीक्षण प्रावधान हटाउने निर्णय गरेको छ । अमेरिका भित्रिने अन्तर्राष्ट्रिय उडानका सम्बन्धित यात्रुले कोभिड–१९ संक्रमण नभएको स्वाप परीक्षण रिपोर्ट पेश गर्नुपर्ने यसअघिको प्रावधानलाई भोलि देखि हटाउन लागेको हो ।

तर आगामी दिनमा कोभिड संक्रमणको परिस्थितिलाई ध्यानमा राखेर सो सम्बन्धी निर्णयमा पुनरावलोकन हुनसक्ने बताइएको छ । हवाई यात्रुले कोभिड विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेश गर्नुपर्नेछ । उक्त प्रावधान हटाइएपछि अब अमेरिकाको आन्तरिक र वाह्य उडानमा ठूलो परिवर्तन आउने बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports