सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमण बारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

494
shares

काठमाडौं ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ ।

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।

त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्का सँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री र परराष्ट्र मन्त्री दुबैलाई समितिमा उपस्थित हुन पत्राचार गरिने उनले बताइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports