२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च वृद्धि सहित भारत बाट इन्धनको नयाँ मूल्यसूची प्राप्त

754
shares

काठमाडौं ।नेपाल आयल निगमले डिजल र पेट्रोलमा उच्च वृद्धि सहित भारत बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको बताएको छ । यद्यपि आयल निगमले नेपालमा लागु हुने गरी इन्धनको भाउ भने बढाएको छैन ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको लागत एक लिटरमा २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports