सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस पाल्पामा एमालेको प्यानल विजयी

507
shares

पाल्पा ।जिल्ला समन्वय समिति पाल्पाको प्रमुख सहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,( दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भए । निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फ बाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports