linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढ्यो

637
shares

काठमाण्डौ ।सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे सँगै करिव एक महिना बन्द भएको आइतबारको शेयर बजार असार लागे सँगै आज पहिलो दिने खुलेको छ । खुले सँगै प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ ।

यतिबेला नेप्से १९७१ विन्दुमा आएको छ । एक वर्ष अघि सम्म बजार ३२ सयको विन्दुमा थियो । त्यस यता नेप्से निरन्तर ओरालो लागिरहेको छ । आज प्रिओपन सेसनमा १ लाख माथिको शेयर कारोबार भएको छ भने ७ कम्पनीको शेयर किनबेच भएको छ ।

कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । आज बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ भने नबिल बैंकको शेयर सबै भन्दा धेरै खरिद बिक्री भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports