२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलको भाउ प्रतिलिटर रू १९९ पुग्यो

858
shares

काठमाडौं ।नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारत बाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । सरकारले कर छुट दिने भनेेे पनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports