२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस झापामा एमाले बिजयी

1.43K
shares

झापा ।जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले) विजयी भएको छ ।

समितिको प्रमुखमा विश्व बराल, उपप्रमुख शान्ता रोक्का, सदस्यहरु देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली निर्विरोध निर्वाचित भएका प्रदेश १ का प्रदेश सभा सदस्य बसन्त बानियाले जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports