प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको निधन

624
shares

काठमाडौं ।अफगानिस्तानमा गएको शक्तिशाली भूकम्प बाट २५० जनाको निधन भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहर भन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसी सँग २५० जना भन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति यो भन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports