प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोकुल बास्कोटा भन्दछन बल्ल पर्यो निरमाया माकुरी जालैमा

663
shares

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री परिवर्तनको विषयमा विद्रोह तनावको अवस्था बनेको छ। यही क्रममा एमाले नेता गोकुल बाँस्कोटाले माधव नेपाल प्रति कटाक्ष गरेका छन् । उनले विद्रोह गर्ने मन्त्रीहरुलाई माकुराको बच्चाको संज्ञा दिँदै माधव नेपाल माथि कटाक्ष गरेका हुन् ।

‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । विवादकै बीच एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports