प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केरल स्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

572
shares

नयाँदिल्ली ।भारतको केरल स्थित कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ ।

केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ताले आक्रमण गरेकाे कांग्रेसले आरोप लगाएको छ । साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ ।

राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन् । केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो आक्रमणको निन्दा गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports