प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावी गठबन्धनका लागि कांग्रेस नेतृत्वको गठबन्धन र एमाले सँग पनि सम्वाद भइरहेको छ : महन्थ ठाकुर

676
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले सँग पनि सम्वाद भइरहेको बताएका छन् । तर अहिले सम्म कुनै निर्णय नभएको र आफूहरु कुनै गठबन्धन नगएको उनले प्रष्ट पारेका छन् ।

लोक दल सँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एमाले सँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’ कांग्रेस नेतत्वको गठबन्धन सँग पनि कुनै सहमति भइनसकेको ठाकुरलले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports