२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालको उदघोष : स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा मिलेर जाने सहमति भै सकेको छ

26
shares

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमाले मिलेर लड्ने सहमति भइसकेको बताएका छन् ।

आज गोरखा पुगेका प्रचण्डले सहकार्य गर्ने सहमति भइसकेको बताएका हुन् ।उनले भने, ‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ।’

हिजो संविधान सभा र शान्ति सम्झौताका सहभागी सबै राजनीतिक शक्ति, कांग्रेस, शेरबहादुर देउवाहरूसँग पनि निरन्तर छलफल भइरहेको उनले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports