प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापाका बिभिन्न स्थानमा भारी वर्षा, जनजिवन प्रभावित

676
shares

काठमाडौं ।झापाको भद्रपुर, विर्तामोड लगायतका स्थानमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा भद्रपुर, विर्तामोड, शनिश्चरे र आसपासका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले बिहान ५ बजे अलर्ट जारी गर्दै जनाएको छ ।

सो स्थानमा थप वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।जसकारण मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने विभागको भनाइ छ ।

विभागले सूचना जारी गर्दै सो स्थान आसपास र नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports