प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

585
shares

काठमाडौं ।सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णय बाट डा. यादव नियुक्त भएका हुन् ।

यादव यसअघि टेकु स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा. सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तानिएको छ ।

तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports