प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली नेकपा एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरमा धान रोप्ने

598
shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले रोपाईंमा सहभागी हुनुहुने भएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा बुधवार आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो ।

 


किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले मेसिन बाट धान रोप्नुहुनेछ । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिन बाट धान रोप्नुहुनेछ,’ दंगालले भन्नुभयो ।

उहाँका अनुसार १९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासंघले धानमा जैविक बिबिधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports