२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकाले दुई साताको लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगायो

923
shares

काठमाडौं ।आर्थिक संकट गहिरि‌ंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । बीबीसीले स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार अबको दुई साता श्रीलंकामा यात्रु बाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउनेछन् ।

आर्थिक संकटका कारण इन्धनको अभाव चर्किंदै गएपछि सरकारले शहरका विद्यलयहरु दुई साताका लागि बन्द गर्ने घोषणा गरेको छ । यस्तै अत्यवश्यक सेवा बाहेकका निजी तथा सरकारी क्षेत्र सेवालाई ‘वर्क फ्रम होम’मार्फत गर्न र देशको अवस्थालाई बुझेर घरबाहिर ननिस्कन जनता सँग आग्रह गरेको बीबीसीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports