प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिवि कर्मचारी संघमा सत्ता गठबन्धनको पत्ता साफ, प्रगतिशील प्यानलै बिजयी

650
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको निर्वाचनमा सत्तारुढ दलको प्यानललाई पराजित गर्दै प्रगतिशील समूहको प्यानलै निर्वाचित भएको छ । संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलका अध्यक्ष छत्रबहादुर कार्कीको प्यानलै निर्वाचित भएको छ ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रगतिशील समूहका भुपेन्द्र लामा, उपाध्यक्षमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा निर्वाचित भएका छन् । संघको महासचिवमा सिर्जना भोमी, सचिवमा उज्ज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports