linktrix Long Ad
Salt Trading Long Ad

बुद्धीमान तामाङ बने राप्रपा संसदीय दलको उपनेता

1.14K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुद्धिमान तामाङलाई संसदीय दलको उपनेता चयन गरेको छ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता बनाउने निर्णय गरेको हो। तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

तामाङ राप्रपा उपाध्यक्ष पनि हुन्। यस्तै स‌ंसदीय दल विधान पनि तयार पारेकोबारे बैठकमा जानकारी गराइएको छ। प्रधानमन्त्रीलाई विश्वासको मतबारे पछि बैठक बसेर निर्णय गरिने पनि प्रमुख सचेतक शाहीले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports