linktrix Long Ad
Salt Trading Long Ad

सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सुरू

1.09K
shares

सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ। काठमाडौंको बालुवाटार स्थित प्रधानमन्त्री निवासमा १० दलको बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भए सँगै विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। सोमबार उनले विश्वासको मत लिँदैछन्। त्यसपछि नै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports