linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

637
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा सरकारमा पठाउन बाँकी ४ जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल बताइएको छ । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले आफ्नो भागमा परेको ८ मध्ये ४ जना मात्र मन्त्री सरकारमा पठाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports