प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असोज २२ गते २६ दलको विरोध

624
shares

 

काठमाडौं । एमसीसी विरुद्धको सबैभन्दा ठुलो विरोधसभा २२ गते हुनेभएको छ । २६ दलले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रघाती नै हुन् भनेर माइतीघर मण्डलाबाट घोषणा गर्ने भएका छत् । एमसीसी खारेज नगरे योभन्दा कडा संघर्ष गर्ने चेतावनी दिने भन्दै एक नेताले बताए, यो ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ हो, यो आन्दोलन एमसीसी खारेज नभएसम्म जारी रहने छ ।

सीपी गजुरेलले त अझ कडा शब्दमा भनेका छन्– एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहनेछ । एमसीसीका पक्षमा हुने घरबाट निस्कन पनि सक्नेछैनन् ।
यो एमसिसी विरोधी आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली, उन्नत लोकतन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माओवादी केन्द्र समाजवादी) लगायतका २६ दलहरु एकै अभियानमा लागेकाले यो आन्दोलन देशभक्ति जगाउन ऐतिहासिक हुने अनुमान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports