linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद विस्तारमा जुट्यो रे सहमति

780
shares

 

काठमाडौँ । साढे दुईमहिना भन्दा वढी समयभएपनि प्रधानमन्त्री शेरवहादुर देउवाले पाँच दलिय गठवन्धनमा मन्त्रालयको भागवण्डामा सहमति गराउन नसक्दा मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिरहेको वेला आज सहमति जुटेको छ ।

सहमति अनुसार अव सबै दलले आ— आफ्नो पार्टीवाट निर्णय गराएर आउदो विहिवार वा शुक्रवार सम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।
सहमति अनुसार काग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको अहिले काग्रेसले गृह ,परराष्ट्र र न्याय कानुन मन्त्रालयको नेतृत्व गरीरहेको छ ।

अव काग्रेसले सञ्चार र महिला वालवालिका पाउने भएको छ । माओवादी केन्द्र, नेकपा एकीकृतले र जसपाले ५÷५ मन्त्रालय र १ ÷१ राज्यमन्त्री पाउने सहमति भएको छ ।

माओवादीले अव कृषि, खानेपानी, भूमी व्यवस्था मन्त्रालय पाउने भएको छ भने नेकपा समाजवादीले उद्योग वाणिज्य तथा आपूर्ती , शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने भएको छन् भने जनता समाजवादीले भौतिक पूर्वधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार ,वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउने भएको छ ।

माओवादी, नेकपा, एस र जसपाले एक ÷एक राज्यमन्त्री पाउने भएका छन् । वर्तमान स्वास्थ्य राज्यमन्त्री कि बढुवा हुनु पर्ने वढुवा नभएका उनी मुक्त हुन सूत्रले दावी गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports