गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

624
shares

काठमाडौँ- काठमाडौँ महानगरले अनामनगर स्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर लगाएकाे छ। महानगरले बुधबार अपरान्ह सार्वजनिक जग्गा अतिक्रमण गरी सेवा सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे।

तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम दिँदा पनि सेवा सदनले खाली नगरेपछि डाेजर लगाइएकाे महानगरले जनाएको छ। २०६२ सालबाट सञ्चालनमा आएकाे भद्रकुमारी घले सेवा सदनले असहाय, अशक्त र वृद्धवृद्धाहरूलाई आश्रय दिइरहेको थियो। सेवा सदनमा भएकाहरूलाई मानव सेवा आश्रममा पठाइने महानगरले जनाएकाे छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports