सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घितोपत्र बोर्डका बिवादास्पद अध्यक्ष हमालको कार्यकाल सकियो

494
shares

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएको छ। उनको कार्यकाल आज २०८० पुस २० गतेबाट सकिएको हो।

कार्यकाल सकिए लगत्तै आज धितोपत्र बोर्डले उनलाई विदाइ गरेको छ। हमाल ५ फागुन २०७८ मा अध्यक्ष नियुक्त भएका थिए। उनले आफ्नो कार्यकालमा नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुने कयौं सकारात्मक सुधारका प्रयास सुरू भएको दावी गरे।

आगामी दिनमा सार्वजनिक भूमिका नरहे पनि एक सचेत नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैं प्रयत्नशील रहिरहने उनको भनाइ छ।सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी बोर्डमा आएकोमा रूपान्तरणमा एक दियो बालेर विदा भएको उनले उल्लेख गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports